रगतमा चिनीको मात्रा सामान्य बनाइराखे २० वर्षसम्म फाइदा पुग्छ : डा. ज्योति भट्टराई (इन्डोक्रोनोलोजिस्ट)

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक हेर्ने हो भने ४२ करोडभन्दा बढी मानिसमा मधुमेह (डाइबिटिज) ले पीडित छन् । त्यसो त बिहान हिड्ने, कसरत गर्ने, खानामा सचेत रहने, चिल्लो, चिनी कम प्रयोग गर्नेलगायतका कुरामा चेतना बढेको पनि छ । तर मधुमेहका रोगीहरु संख्या दिनप्रतिदिन बढ्दो छ । सन् १९८० पछिको तथ्यांकलाई हेर्ने हो भने १८ वर्षमाथिका … Continue reading रगतमा चिनीको मात्रा सामान्य बनाइराखे २० वर्षसम्म फाइदा पुग्छ : डा. ज्योति भट्टराई (इन्डोक्रोनोलोजिस्ट)